जापानमा बाढी र पहिरोमा परी १५ जनाको मृत्यु

टोकियो । जापानमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी १५ जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता भएका छन् । जापानको क्युसु टापु र कुमामोटो प्रान्तमा बाढीले असर पुर्‍याएको हो । कुमामोटो प्रान्तमा रहेको कुमा नदीको बहाव बढेर बस्तीमा समेत प्रवेश गरेपछि त्यहाका बासिन्दा विस्थापित भएका छन् । उद्धारकर्ताले दुई लाख भन्दा बढी … Continue reading जापानमा बाढी र पहिरोमा परी १५ जनाको मृत्यु